व्यवसाय नामांकन सूची डेटाका लागि कानूनी सूचना पृष्ठ
निम्न लिखित विभिन्न कानूनी सूचनाहरू हुन् जुन कानून र/ वा करार ("कानूनी जानकारी") अनुरूप Google ले उपलब्ध गराउन बाध्य छ। कानूनी सूचनाहरू Google सेवाका सर्तहरू को सन्दर्भ अनुरूप सम्मिलित छन्। Google ("उत्पादन") को कल गर्ने व्यक्तिको ID जस्ता मोबाइल अनुप्रयोग सुविधाहरू सहित, तर यसैमा मात्र सीमित भने होइन, व्यवसाय नामांकन सूची डेटा समावेश गर्ने Google उत्पादन वा सेवा प्रयोग गरेर, तपाईं यी कानूनी सूचनाहरूद्वारा बाँधिन सहमत हुनुहुन्छ। अन्यथा निर्दिष्ट नगरेसम्म, यी कानूनी सूचनाहरूमा प्रयोग गरिएका पंजीकृत सर्तहरूका Google सेवा सर्तहरू मा वर्णन गरिए अनुसारको अर्थ हुन्छन्।
व्यवसायको सूचीको डेटा।
-
फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, इजरायल, लक्जमबर्ग, मोनाको, र मोरोक्कोमा Google मा स्थानीय व्यवसायको सूची।
जब तपाईं फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, इजरायल, लक्जमबर्ग, मोनाको, र मोरोक्कोमा स्थानीय नामांकन सूचीका लागि खोज कार्य गर्नुहुन्छ, तपाईंको खोज परिणामहरूमा क्यापिटोल एस.ए. (इन्फोबेलको रूपमा प्रचलित) ("इन्फोबेल सामग्री") द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची वा सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। इन्फोबेल सामग्रीमा भएका बौद्धिक सम्पत्ति अधिकार क्यापिटोल एस.ए. वा यसको इजाजतपत्र प्रापकहरूको स्वामित्वमा हुन्छ। यो इन्फोबेल सामग्री केवल सेवाको यी सर्तहरूले लागू अथवा क्यापिटोल एस.ए. को सर्तहरूका अनुसार प्रयोग गरिएको हुन्छ, यदि तपाईंलाई थाहा छ भने, तपाईंको व्यवसाय सूची क्यापिटोल एस.ए. द्वारा आपूर्ति गरिएको हुन्छ, र यदि तपाईंसँग यसको बारेमा कुनै प्रश्न छ भने तपाईंले तिनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
ब्राजिलमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले ब्राजिलमा स्थानीय नामांकन सूची खोजी गर्दा, तपाईंको खोज परिणाममा TeleListas S/A द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची र सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकारहरू TeleListas S/A वा यसको इजाजतपत्र दाताको स्वामित्वमा हुन्छ, र यी सेवा सर्तहरू र TeleListas S/A का कुनैपनि उपयुक्त सर्त तथा नियमहरू अनुसार मात्र प्रयोग गरिन्छ। यदि तपाईंलाई तपाईंको व्यवसाय नामांकन सूची TeleListas द्वारा आपूर्ति गरिएको भन्ने थाहा छ वा तपाईंसँग यसको बारेमा कुनै प्रश्न छन् भने, तपाईंले उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
टर्कीमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले टर्कीमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा Turkey Yellow Pages (Yellow.com.tr) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Turkey Yellow Pages वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र Turkey Yellow Pages का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग पाइन्छ। आफ्नो व्यवसायको सूची Turkey Yellow Pages ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
केन्यामा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले केन्यामा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा Yellow Pages Kenya Ltd (www.yellow.co.ke) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Yellow Pages Kenya वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र Yellow Pages Kenya Ltd. का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची Yellow Pages Kenya Ltd ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
इजिप्टमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले इजिप्टमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा Egypt Yellow Pages Limited (yellow.com.eg) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Egypt Yellow Pages Limited वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र Egypt Yellow Pages Limited का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची Egypt Yellow Pages Limited ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
साउदी अरबमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले साउदी अरबमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा Al Wahda Express Saudi Arabia (www.daleeli.com) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Al Wahda Express Saudi Arabia वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र Al Wahda Express Saudi Arabia का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची Al Wahda Express Saudi Arabia ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
बुल्गेरियामा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले बुल्गेरियामा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा New Europe Directories Bulgaria EOOD (www.goldenpages.bg) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार New Europe Directories Bulgaria EOOD वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र New Europe Directories Bulgaria EOOD का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची New Europe Directories Bulgaria EOOD ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
इटालीमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले इटालीमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा SEAT Pagine Gialle SPA (www.paginegialle.it) ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार SEAT Pagine Gialle SPA वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र SEAT Pagine Gialle SPA का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची SEAT Pagine Gialle SPA ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
आयरल्याण्डमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले गणतन्त्र आयरल्याण्डमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा Touch Local Ltd. को मातहतमा रहेको Central Index (www.centralindex.com) र YourLocal.ie ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Touch Local Ltd वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र Touch Local Ltd का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची Touch Local Ltd ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-
चेक गणतन्त्रमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले चेक गणतन्त्रमा स्थानीय नामांकन सूची खोजी गर्दा, तपाईंको खोज परिणाममा Zlaté Stránsky (ZlateStransky.cz) द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची र सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Zlaté Stránsky वा यसको इजाजतपत्र दाताको स्वामित्वमा हुन्छ, र यी सेवा सर्तहरू र Zlaté Stránsky का कुनैपनि उपयुक्त सर्त तथा नियमहरू अनुसार मात्र प्रयोग गरिन्छ। यदि तपाईंलाई तपाईंको व्यवसाय नामांकन सूची Zlaté Stránsky द्वारा आपूर्ति गरिएको भन्ने थाहा छ वा तपाईंसँग यसको बारेमा कुनै प्रश्न छन् भने, तपाईंले उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
भारतमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले भारतमा स्थानीय नामांकन सूची खोजी गर्दा, आफ्नो खोज परिणाम INFOMEDIA पहेंलो पृष्ठ (www.yellowpages.co.in) र / वा IndiaCom (www.indiacom.com) द्वारा द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची र सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। यो सामग्री बौद्धिक सम्पत्ति अधिकार INFOMEDIA पहेंलो पृष्ठ वा IndiaCom (उचित भएसम्म) वा आफ्नो सम्बन्धित इजाजतपत्र दातामा स्वामित्व छ, र यी सेवा सर्तहरू, र INFOMEDIA पहेंलो पृष्ठ वा IndiaCom (उचित भएसम्म) का उपयुक्त सर्त तथा नियमहरू अनुसार मात्र प्रयोग गर्न सकिनेछ। यदि तपाईंलाई आफ्नो व्यवसाय नामांकन सूची INFOMEDIA पहेंलो पृष्ठ वा IndiaCom (उचित भएसम्म) द्वारा आपूर्ति हुन्छ भनेर थाहा छ र तपाईंसँग यो बारेमा कुनै प्रश्न छ भने, तपाईंले तिनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
न्यूजिल्याण्डमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले न्यूजिल्याण्डमा स्थानीय नामांकन सूची खोजी गर्दा, तपाईंको खोज परिणाममा Finda द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची र सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Finda वा यसको इजाजतपत्र दाताको स्वामित्वमा हुन्छ, र यी सेवा सर्तहरू र Finda का कुनैपनि उपयुक्त सर्त तथा नियमहरू अनुसार मात्र प्रयोग गरिन्छ। यदि तपाईंलाई तपाईंको व्यवसाय नामांकन सूची टेलिलिस्टासद्वारा आपूर्ति गरिएको भन्ने थाहा छ वा तपाईंसँग यसको बारेमा कुनै प्रश्न छन् भने, तपाईंले उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
स्लोभेनियामा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले स्लोभेनियामा स्थानीय नामांकन सूची खोजी गर्दा, तपाईंको खोज परिणाममा Monolit informacijski sistemi d.o.o. द्वारा आपूर्ति गरिएको सामग्री (व्यवसाय नामांकन सूची र सम्बन्धित जानकारी सहित) समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार Monolit informacijski sistemi d.o.o. वा यसको इजाजतपत्र दाताको स्वामित्वमा हुन्छ, र यी सेवा सर्तहरू र Monolit informacijski sistemi d.o.o. का कुनैपनि उपयुक्त सर्त तथा नियमहरू अनुसार मात्र प्रयोग गरिन्छ। यदि तपाईंलाई तपाईंको व्यवसाय नामांकन सूची Monolit informacijski sistemi d.o.o द्वारा आपूर्ति गरिएको भन्ने थाहा छ वा तपाईंसँग यसको बारेमा कुनै प्रश्न छन् भने, तपाईंले उनीहरूलाई प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।
-
ताइवानमा Google मा स्थानीय व्यवसायको सूची
तपाईंले ताइवानमा स्थानीय व्यवसायहरू खोज्दा, तपाईंको खोज परिणाममा HongKu Info Co. Ltd. - www.ipeen.com.tw ले उपलब्ध गराएको (व्यवसायको सूची र सम्बन्धित जानकारी लगायतका) सामग्री समावेश हुन सक्छ। यस सामग्रीको बौद्धिक सम्पत्ति अधिकार HongKu Info Co. Ltd. - www.ipeen.com.tw वा यसका इजाजतपत्रदाताहरूको स्वामित्वमा हुन्छ, र यस सामग्रीलाई यी सेवा सर्तहरू र HongKu Info Co. Ltd. - www.ipeen.com.tw का प्रचलित नियम तथा सर्तहरू बमोजिम मात्र प्रयोग गर्न पाइन्छ। आफ्नो व्यवसायको सूची HongKu Info Co. Ltd. - www.ipeen.com.tw ले नै उपलब्ध गराएको हो भनी निश्चित हुनुहुन्छ र सूचीको बारेमा कुनै पनि प्रश्नहरू छन् भने, तपाईंले सीधै उनीहरूलाई सम्पर्क गर्नुपर्छ।
-